FAQs Complain Problems

सुचना तथा समाचार

८०/८१

पाठयपुस्तक र प्रकाशकको नामाबली पेश गर्ने सम्बन्धमा, श्री संस्थागत विद्यालयहरु सबै, विष्णुपुर गाउँपालिका,सिरहा ।।

यस विष्णुपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, विष्णुपुर प्र.म.,सिरहाको ठेक्का नं. BRM/Works-01-2080/81 को लक्ष्मीपुरको जमुवादेखी चौक हुदै थल्हाको करहर्वासम्म सडक कालोपत्रे तथा नाला निर्माण आयोजनाको बोलपत्र खोलिएको अवस्थाका केहि तस्विरहरु ।

सुचिकृत गर्ने वारे श्री सरोकारवालाहरु सबै ५ नं. वडा ।

२०८१ वैशाख ३ गतेदेखी ३१ गतेसम्म विद्यालयमा आ-आफ्नो बालबालिकालाई भर्ना गरी आफ्नो गहन जिम्मेवारी पूरा गर्नुहुन हार्दिक अनुरोध छ । अनुरोधकर्ता विष्णुपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय,विष्णुपुर,सिरहा ।

Pages