FAQs Complain Problems

विष्णु मन्दिर

Read More

हनुमान मन्दिर

Read More

दुर्गा मन्दिर

Read More

नेपाल भ्रमण वर्ष २०२०

Read More

संक्षिप्त परिचय

स्थापनाः २०७३/११/२२

जम्मा वडाः ५

क्षेत्रफलः २६.३४ वर्ग कि.मि.

जनसंख्याः २२,७८१

पुर्वः अर्नमा गाउँपालिका

पश्चिमः कल्याणपुर नगरपालिका

दक्षिणः सिरहा नगरपालिका

उतरः नरहा गाउंपालिका

समावेश गाविसहरुः विष्णुपुर प्र.म., राजपुर, थल्लहा कटहा र लक्ष्मिपुर प्र.म.

सुचना ।। सुचना ।। सुचना ।।

Pages

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८४२८९३५३१
उपाध्यक्ष
फोन:
९८०७७१४७२५

कर्मचारी

कार्यालय सहयोगि
Email:
फोन:
९८०५९२७०२१
कार्यालय सहयोगि
Email:
फोन:
९८१९९४११९५
कार्यालय सहयोगि
Email:
फोन:
९८१७७०२६७०

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि र निवेदन
२) विषय सँग सम्बन्धित प्रमाण कागजात
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको
प्रमाणपत्रकोे प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५) आप्mनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत
र घरजग्गा कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा
सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रति फोटो
५० घर बहाल सम्झौता
६) आफनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत
र घरजग्गा कर तिरेको रसिद
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेकोे हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेकोे व्यवसाय प्रमाणपत्रकोे प्रमाणित
प्रतिलिपी
 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १) १ कठ्ठा देखि १ विघा सम्म,अब्बल(रु.३),दोयम(रु.२),सिम(रु.२),चहार(रु.१), २) १ विघा देखि १.५० विघा सम्म,अब्बल(रु.४),दोयम(रु.३),सिम(रु.२),चहार(रु.१), ३) १.५० विघा देखि ३ विघा सम्म,अब्बल(रु.५),दोयम(रु.४),सिम(रु.३),चहार(रु.२), ४) ३ विघा भन्दा माथिजति भएपनि,अब्बल(रु.७),दोयम(रु.५),सिम(रु.४),चहार(रु.३), ५) उधोग तथा संस्थाको नाममा रहेको जगगको,अब्बल(रु.२५),दोयम(रु.२०),सिम(रु.१५),चहार(रु.१०), ६) नयुनतम मालपोत रु.५, ७) जरिवाना १ वर्षको भए १०% त्यसपछि प्रत्येक वर्षको थप ५% ले जोडि लिने ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणको
लागि अघिल्लो आ.व.मा मालपोत तिरेकोे रसिद वा यस
कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा.को क्षेत्रभित्र विज्ञापनको लागि गोर्डिङग वोर्ड प्रति स्क्वाइर फिट रु.१५ र भिते लेखन प्रति विज्ञापन प्रति स्क्वाइर फिट रु.६
आवश्यक कागजातहरुः-

१) निवेदन र संस्थाका प्रमाणित कागजात
२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउनु पर्ने व्यवसाय
र अन्य करको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०%
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२्र) बहाल सम्मझौता
३) नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता
गरेको प्रमाण पत्रको प्रतिलिपि
४) नागरिकताको प्रमाणित प्रतिलिपी
५) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेकोे
रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि
४) भवन/जग्गा खरिद गरेकोे भए मालपोतबाट
रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेकोे रसिद
७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सो को प्रमाणित प्रतिलिपी

८) नागरिकता र नापि नक्साका प्रमाणित प्रतिलिपि
 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) मिलापत्र गर्ने दुवै पक्षका संयुक्त निवेदन
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) विषयसँग सम्बन्धित अन्य कागजातहरु
 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१८५
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि
३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
५) जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि

Pages

जानकारी

//